उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा अधिकारी नियुक्त

२७ असार २०७८, आईतवार १३:२४

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् ।लघुवित्तले असार २६ गतेको संचालक समितिको बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको हो ।

अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*