आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२७ असार २०७८, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन आज २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६.३९ रुपैयाँको कारोबार भएको छ ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको आज ३९ करोड ९६ लाख ११ हजार ५९५ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार गर्न सफल भएको हो ।

त्यस्तै नबिल बैंक लिमिटेडको साढे २५ करोड, नेपाल बैंक लिमिटेडको २४ करोड, निफ्राको साढे १८ करोड र मन्जुश्री फाईनान्सको साढे १७ करोड भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*