साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२७ असार २०७८, आईतवार १५:२८

काठमाडौं । आज शेयर बजारमा २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुदा ८ अर्ब माथिको कारोबार गरेको छ ।

आज गुर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आइसीएफसी फाइनान्सको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएको छ ।

 

त्यस्तै, साइन रेसुङ्गा डिभोलोमेन्ट बैंकले ९ दशमलव ९८ प्रतिशत अकं, मल्टीप्रपोज फाइनान्स कम्पनीले ९ दशमलव ९७ प्रतिशत अकंले कमाउन सफल भएको हो ।

त्यसैगरी आज सर्वाधिक गुमाउनेहरुमा कर्पोरेट डेभलपमेन्ट बैंकको ३ दशमलव ७५ प्रतिशत, ओरियन्टल होटेलको २ दशमलव ७० प्रतिशत अंकले गुमाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*