कामना सेवा विकास बैंकको भोटाहिटीमा नयाँ शााखा विस्तार

२८ असार २०७८, सोमबार ०९:१८

काठमाडौं । कामना सेवा विकास बैंकको काठमाडौंको भोटाहिटीमा नयाँ शाखा विस्तार भएको छ। योे बैंकको उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन ।हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले हाल १ सय २८ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७० वटा एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*