लक्ष्मी बैंकको धनुषामा नयाँ शाखा बिस्तार

२८ असार २०७८, सोमबार १३:०६

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले १३१ औँ शाखा धनुषा जिल्लाको श्रीरेश्वरनाथ वडा न.५ स्थित महेन्द्रनगरमा विस्तार गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै १३० औं शाखा बुढानिलकण्ठमा स्थापना गरे सँगै केहि दिन पछि धनुषामा १३१ औं शाखा विस्तार गरेको हो । सो शाखा बाट वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ सेवा र लघु व्यवसायहरुलाई वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

बैंकले ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर, १६० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् तथा ६१ शाखा रहित बैंकिङ् एजेन्टहरुबाट सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*