महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

२८ असार २०७८, सोमबार १७:२७

काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको आज २७ लाख ३ हजार ४१३ दशमलव ९६ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

बोनस शेयर सूचिकृत पश्चात भोलीदेखि नै लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट ८.८% बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*