सिद्धार्थ बैंकको कामु सिईओमा केडल नियुक्त

१७ श्रावण २०७८, आईतवार १२:०९

काठमाडौं । सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकले कामु सिईओको जिम्मेवारी कडेलाई तोकेको हो ।

साउन १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि समाप्त हुने भएकोले साउन २६ गतेदेखि लागू हुने गरी कडेललाई सो पदको जिम्मेवारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*