साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१७ श्रावण २०७८, आईतवार १५:२१

काठमाडौं । साताको पहिलो दिन आईतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको आज ३६ करोड ६ लाख ५३ हजार ७५१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, यूनाईटेड मोदी हाइड्रोपावरको ३५ करोड, सिनर्जी पावर डेभलपमेन्टको ३२ करोड, ङादी ग्रुप पावरको ३० करोड र यूनिभर्सल पावरको २९ करोड भन्दा माथिको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*