एनएमबि बैंकको ‘इन्भेष्टर्स सेभिङ्स’ खाता संचालनमा, यस्ता छन् सुविधा

१७ श्रावण २०७८, आईतवार १७:३४

काठमाडौं । एनएमबि बैंकले नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले निशुल्क ‘एनएमबि इन्भेष्टर सेभिङ’ बचत खाता संचालनमा ल्याएको हो ।

उक्त बचत योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागि निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा सुविधा पाउनेछन् ।

साथै सोही अवधिसम्मै ओम्नी च्यानल र कनेक्ट आईपिएसमार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड समेत प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*