कुमारी इक्विटी फण्डद्धारा प्रतिफल घोषणा

१८ श्रावण २०७८, सोमबार ११:३६

काठमाडौं । कुमारी इक्विटी फण्ड ले गत आर्थिक वर्ष मुनाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ।

साउन १७ गते बसेको कोष व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले एक अर्बको ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*