कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा मगर नियुक्त

१८ श्रावण २०७८, सोमबार ११:४१

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा ईन्द्र जित घर्ती मगर नियुक्त भएका छन् । बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकको गत साउन ३ गते बसेको सम्पन्न संचालक समितिको बैठकको निर्णयबाट उनलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*