आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

१८ श्रावण २०७८, सोमबार ११:५८

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेष्ठलाई नियुक्त भएका छन् ।

कम्पनीको साउन १७ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*