यस्तो छ आजको डलरको भाउ ?

१८ श्रावण २०७८, सोमबार १२:०७

काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रिदर १४१ रुपैयाँ ३६९ पैसा रहेको छ ।

बैंकको अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २३ पैसा र विक्रिदर ८७ रुपैयाँ ६७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*