लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१८ श्रावण २०७८, सोमबार १२:३९

काठमाडौं । लुम्बिनी विकास बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा लिखित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्तीलाई बिक्री अघि बढाउने बैंकले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*