लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१८ श्रावण २०७८, सोमबार १२:३९

काठमाडौं । लुम्बिनी विकास बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा लिखित आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्तीलाई बिक्री अघि बढाउने बैंकले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*