घलेम्दी हाइड्रोको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

१८ श्रावण २०७८, सोमबार १५:२३

काठमाडौं । आज पूँजीबजारमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ । साताको दोस्रो दिन आज नेप्से ४.०६ ले बढ्दा करिब ११ अर्बमाथिको कारोबार भएको छ ।

आज घलेम्दी हाईड्रो लिमिटेडको शेयरमा पोजेटिभ सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएको हो ।

त्यस्तै, फस्र्ट माईत्र्रmो फाइनान्सको ९.०९ प्रतिशत अकं, युनिर्भसल पावर कम्पनीको ९ प्रतिशत अकं र अँखु खोला जलविधुत कम्पनीको ८.४२ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा नेपाल हाईड्रोको ५.३३ प्रतिशत अकं, युनियन एलडिएल र्मादी आरबि हाईड्रोपावरको ५.०७ प्रतिशत अकं, लक्ष्मी ईक्वीटी फण्ड ४.८७ प्रतिशत अकं, हिमालयन पावर पाट्नरको ४.८० प्रतिशत अकं र बरुण हाईड्रो पावर कम्पनीको ३.८८ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*