प्राइम बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

१९ श्रावण २०७८, मंगलवार १३:०१

काठमाडौं । प्राइम बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यकता रहेको जानकारी गराएको हो ।

बैंकले लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, डिजिटल बैकिङ अफिसर र प्रशिक्षार्थी असिस्टेन्ट माग गरेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले साउन २८ गतेसम्म बैंकले उपलब्ध गराएको वेबसाइट www.rollingnexus.com/PCBL  मा आवेदन दिन सक्नेछन् ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*