एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

२० श्रावण २०७८, बुधबार १२:०२

काठमाडौँ । एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि ठूलो सख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न तहमा कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, अप्रेशन सर्भिस, एक्सपे्रस म्यानेजर, रिलेशन म्यानेजर चार्टर्ड अकाउण्टेड र सेमी क्वालीफाइड चार्टर्ड आकाउण्टेडका लागि सातै सातै प्रदेशमा कर्मचारी मागेको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछ ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

 

2 thoughts on “एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

  1. AShok bastola says:

    I’m interested

  2. Keshari Gole says:

    Nice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*