कुमारी इक्विटी फण्डकोे बुक क्लोजको मिति तय

२० श्रावण २०७८, बुधबार १२:३०

काठमाडौं । कुमारी इक्विटी फण्डको प्रस्तावित लाभाशं प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस आयोजनाले आर्थिक बर्ष २०७७।०७८ का लागि करसमेत ५ प्रतिशत दरको रु ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । इकाइधनीले मात्र साउन २४ गते लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*