एनआईबीएल एस क्यापिटललमा डिम्याट खोल्दा यस्तो पाइन्छन् सुविधा

२० श्रावण २०७८, बुधबार १३:०१

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ ।

क्यापिटलले ल्याएको उक्त योजनाअनुसार डिम्याट खाता खोलिने र खाता खोलिसकेका ग्राहकहरुलाई गोलप्रथाद्धारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई एआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ । यो योजना साउन २० गतेदेखि कार्तिक २० गतेसम्मको लागि लागु हुनेछ ।

साथै डिम्याट खाता खोल्न तथा मेरो शेयर रजिष्टर अनलाईन प्रणालीमार्फत सहज रुपमा गरिरहेको समेत क्यापिटलले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*