सेञ्चुर बैंकले काठमाडौं भित्र र बाहिरका लागि माग्यो कर्मचारी

२० श्रावण २०७८, बुधबार १३:३९

काठमाडौं । सेञ्चुरी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यका बारिका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो ।

बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागी म्यानेजमेन्ट ट्रेनी र टे«नी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले भदौ २ गतेसम्म  www.merojob.com/CCBL बाट आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*