मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य

२१ श्रावण २०७८, बिहीबार १४:३३

काठमाडौं । मनकामना स्र्माट लघुवित्तको दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा खरिदकर्ताको चाप बढेपनि बिक्रिकता भने शून्यको देखिको छ ।

मार्केट डेप्थका अनुसार बीमा पोष्टले तयार पार्दासम्म ४ लाख ५५ हजार जनाले शेयर खरिदका लागि आवेदन दिएको देखिएको छ। तर बिक्रिकता नभएको कारण कम्पनीको शेयरमा दोहोरो कारोबार भने भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*