मेरो माइक्रोफाइनान्स लघुवित्तको नयाँ शाखा विस्तार

२२ श्रावण २०७८, शुक्रबार १३:१०

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । लघुवित्तले काठमाडौँ जिल्लाको सितापाइलामा नयाँ शाखा विस्तार गरेको हो ।

लघुवित्तका संचालक समितिका अध्यक्ष सज्ञिव मानन्धरले सो शाखा उद्घाटन गरेका हुन् । संस्थाले अहिले दुर्गम तथा ग्रामिण भेगका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र सबल बनाउदै अगाडि बढीरहेको छ ।

थप एक शाखा विस्तार भएसँगै लघुवित्तको ६१ जिल्लामा १३९ शाखा कार्यालय पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*