कपिलवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

२२ श्रावण २०७८, शुक्रबार १५:२१

काठमाडौँ । सिभिल बैंकले कपिलवस्तु जिल्लाको वडा न १ करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त काउन्टरको समुद्घाटन आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका थिए ।

उक्त काउन्टर संचालन गरे पछि अब नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागसँग सम्बन्धित करहरु सिभल बैंकको एक्सटेन्सन बाट सजिलै दिन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*