नेशनल माइक्रोफाइनान्स लघुवित्तको २४ हजार ९७० कित्ता संस्थापक शेयर बिक्रीमा

२४ श्रावण २०७८, आईतवार ११:२३

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ९७० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।

कम्पनीले उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय धादिङबेसीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै तोकिएको अवधिभित्र उक्त शेयरमा संस्थापकको आवेदन नपरेको खण्डमा कम्पनीले प्रचलित नियामानुसार अन्य व्यक्तिलाई विक्री गर्ने जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*