सबैको लघुवित्तको बोनस शेयर सूचीकृत

२४ श्रावण २०७८, आईतवार ११:४१

काठमाडौं । सबैको लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो

लघुवित्तले आज सूचीकृत गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*