सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय

२४ श्रावण २०७८, आईतवार ११:४५

काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय भएको छ । व्यवस्थापक सिद्धार्थ क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि यी दुवै फन्डको साउन ३२ गते बुक क्लोज हुने भएको छ। तसर्थ, दुवै फन्डको प्रस्तावित लाभांश पाउन साउन ३१ गतेसम्म इकाईधनी बन्नु पर्नेछ ।

सिद्धार्थ इक्विटी फन्डले करसहित ३० प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले पनि करसहित ३० प्रतिशत नै लाभांश प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*