कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२४ श्रावण २०७८, आईतवार ११:५६

काठमाडौं । कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले भोलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*