६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२४ श्रावण २०७८, आईतवार १५:२४

काठमाडौं । आज साताको पहिलो दिन पूुँजी बजारमा २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुुँदा १४ अर्ब माथिको कारोबार भएको छ ।

आज कर्पोरेट डेभलमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । साथै युनियन लाइफ इन्स्योरेन्स कम्पनी र ङादी ग्रुप पावरको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएका छन् ।

त्यस्तै गुमाउने कम्पनीहरुमा एन आई सी एशिया डिबेञ्चरको ७.३७ प्रतिशत अकं, गुरास लघुवित्त वित्तीय संस्थाको ४.०८ प्रतिशत अकं, जनउत्थान समुदायीक लघुवित्तको ३.७७ प्रतिशत अकं, सबैकोे लघुवित्तको ३.३५ प्रतिशत अकं र महिला लघुवित्तकोे ३.१८ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*