महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

२४ श्रावण २०७८, आईतवार १७:१९

काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ ।

कम्पनीको ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*