माछापुच्छ्रे बैंकको संचालक फेरीए

२५ श्रावण २०७८, सोमबार ११:३३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो ।

यसअघि सोही पदमा रहेका संचालक सृजना कार्कीले साउन ५ गते पत्र मार्फत संचालक पदबाट राजिनामा दिएकोमा साउन २४ गते बेलुका ४ बजे बसेको संचालक समितिको ४४९ औ बैठकबाट स्वीकृत भएको हो ।

उक्त पद रिक्त हुने गएकोमा सो पदमा सृजना कार्कीलाई नियुु्क्त गरेको नेप्सेमार्फत जारी गरेको सूचनामा जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*