बरुण हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ

२५ श्रावण २०७८, सोमबार १२:२५

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

आज दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हाइड्रोपावरका तर्फबाट संचालक कृष्णलाल श्रेष्ठ र आरबीबी मेर्चन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*