सिटिजन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२५ श्रावण २०७८, सोमबार १३:००

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी बापत बीमितका परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले चिसापानी साना किसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋणसदस्य चन्द्रमाया थापाको मृत्यु बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले उक्त संस्थाकी अध्यक्ष कुमारी मल्ललाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । साथै, कम्पनीले मृतक थापाको दहासस्कार रकम बापत ४५ हजार रुपैयाँ बैजनाथ गाउपालिका वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्ललाई हस्तान्तरण गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*