भैसेपाटीमा एभरेष्ट बैंकको नयाँ शाखा बिस्तार

२५ श्रावण २०७८, सोमबार १९:०५

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नयाँ थप एक शाखा बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको भैसेपाटीमा आफ्नो १०४ औँ शाखा बिस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका वडा न १८ का वडा अध्यक्ष पुुरुषेत्तम खड्काले गरेका हुन । बैंकले अहिले देशभरमा बैंकिङ सेवा र सुबिधा उपलब्ध गराउदै ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

बैंकको एक शाखा थपिएसँगै १०४ शाखा कार्यालय,१३६ एटिएम बाट आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*