सिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी

२६ श्रावण २०७८, मंगलवार ११:२४

काठमाडौँ । सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ५ पदका लागि ८५ जना कर्मचारी मागेको हो ।

लघुवित्तले अधिकृत पदका लागि १ जना, कनिष्ठ अधिकृृतका लागि ४ जना, सहायक कनिष्ठ अधिकृत पदका लागि ५ जना, बरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक पदका लागि ३८ जना गरी कुल ८५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले भविष्यमा स्थापना हुन गइरहेको शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जानकारी दिएको छ । कनिष्ठ सहायकका लागि एसइई उर्तिण र अरु बाँकी ४ पदका लागि स्नातक वा सो सरहको परिक्षा उर्तिण गरेकोले आवेदन दिन पानेछन् ।

इच्छुक योग्यता पुगेका आवेदकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

3 thoughts on “सिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी

  1. SUBITA ulak says:

    Give me chance

  2. Amar Bahadur shahi says:

    Junior assistant

  3. Bhawana Nepal says:

    Junior assistant.
    bachlor running
    5years experiance in accountant
    2 years in cashear

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*