जीवन विकास लघुवित्तको शेयरमा लाग्यो सकारात्मक सर्किट, प्रतिकित्ता २ हजार ४ पुग्यो

२६ श्रावण २०७८, मंगलवार १२:२९

काठमाडौं । नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२ :२५ मा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २ हजार ४ सय ६० पैसाा पुगेको हो । लघुवित्तको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा ४ लाख ११ हजार २ सय २२ कित्ता शेयर खरीद माग रहेको छ भने बिक्रिकता शून्य देखिएको छ।

One thought on “जीवन विकास लघुवित्तको शेयरमा लाग्यो सकारात्मक सर्किट, प्रतिकित्ता २ हजार ४ पुग्यो

  1. ABHISEKH LAWATI says:

    I need this job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*