मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य

२६ श्रावण २०७८, मंगलवार १२:३९

काठमाडौं । नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा कारोबार भएदेखि स्थिर भएको शेयर आज सामान्य अंकले बढेको छ ।

मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२: ३५ मा कम्पनीको शेयरमा सामान्य वृद्धि देखिएको छ। आज लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३ सय २ रुपैयाँ ६० पैसाा पुगेको हो । लघुवित्तको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा २ लाख ९१ हजार ३० कित्ता शेयर खरीद माग रहेको छ भने बिक्रिकता शून्य देखिएको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*