एनआईसी एशिया लघुवित्तले ठुुलो सख्यामा कर्मचारी माग्यो

२६ श्रावण २०७८, मंगलवार १३:२१

काठमाडौँ । एनआईसी एशिया लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ९ वटा पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले व्यवस्थापकको वित्त विभाग (सहायक प्रबन्धक)का लागि १ जना, उप प्रदेश प्रमुख (कनिष्ठ अधिकृत, अधिकृृत, बरिष्ठ अधिकृत)का लागि केही सख्या, पर्फर्मेन्स एसोरेन्स अफिसर (अधिकृत)का लागि केही सख्या, चार्टर्ड एकाउन्टेण्ड र सेमी क्यालिफाईड चार्टड एकाउन्टेण्ड (सुपभाइजर, कनिष्ठ अधिकृत, वरिष्ठ अधिकृत)का लागि केही सख्या माग गरेको हो ।

साथै डिजिटल ईन्टिगे्रशन तथा डेभलपेन्ट अफिसर (अधिकृत) का लागि १ जना, डाटा बेश तथा एमआइएस (सहायक, सुपरभाइजर कनिष्ठ अधिकृत, बरिष्ठ अधिकृत) का लागि २ जना, आइटी अफिसर कोेर बैंकिङ सिस्टमका लागि केही, एटी अफिसर नेटवर्कको लागि केही सख्या, शाखा प्रबन्धक (सहायक, बरिष्ठ सहायक, सुपरभाइजर) का लागि केही सख्या र प्रशिक्षार्थी सहायक तथा करार कर्मचारी केही सख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेकाले भदौ ७ गतेसम्म इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

4 thoughts on “एनआईसी एशिया लघुवित्तले ठुुलो सख्यामा कर्मचारी माग्यो

  1. Arbin kumar chaudhary says:

    Hlo sir namaste mero name arbin kumar chaudhary ho ma BBs ra computer overseer gareko xu. 6 month road bibhak ma account ko kam gareko xu sathaii 2year flex print ma designer ko kam gareko xu. Malai purna biswas xa tapaiko office ma kam garna sakxu.

  2. Balaram Kumar Rajbanshi says:

    Namaste sir ma Balaram kumar Rajbanshi TU baat bachelor gareko xu and ma afnai suppliers 2074 dekhi chalaudai aairaheko xu and computer ma tally ra office package gareko xu maile शाखा प्रवन्धक ko lagi apply garn pauxu ki paudin?

  3. Gautam thakur says:

    SEE PASS GPA3.40

  4. Krishna kachhadiya says:

    Ma Pani appointment good job by interested my job by applying

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*