राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने

२९ श्रावण २०७८, शुक्रबार १६:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सिमा भने परिवर्तन गरेको छ ।ब्याजदर करिडोरको लागि यसअघि १ प्रतिशत रहेको न्यूनतम दरलाई २ प्रतिशत र ३ प्रतिशतलाई साढे ३ प्रतिशत पुराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*