ग्लोबल आइएमई बैंकमा नवनियुक्त रेग्मीद्धारा पदभार ग्रहण

१ भाद्र २०७८, मंगलवार २०:१४

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आजदेखि लागु हेन गरि पदभार ग्रहण गरेका छन् ।

बैंकको गत साउन २९ गते सम्पन्न संचालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट बैंकमा प्रवेश गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*