वोमी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२ भाद्र २०७८, बुधबार ११:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले ब्यवस्थापन प्रशिक्षार्थी, सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही सख्यामा कर्मचारी माग गरेकोे हो । ब्यवस्थापन प्रशिक्षार्थीमा अर्थशास्त्र वा ब्यवस्थापनमा स्नातकोत्तर र बांकी दुुइ पदका लागि एसइई पासको शैक्षिक योग्यता हुनुपर्ने संस्थाले जानकारी गराएको छ ।

इच्छुुक योग्यता पुुगेका व्यक्तिले सूूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा ईमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

 

2 thoughts on “वोमी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Dhanraj niraula says:

    I need this job

  2. ABHISEKH LAWATI says:

    I need this job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*