राष्ट्र बैंकले भोलि पनि आरटिजिएस प्रणाली पूर्णकालीन सेवा दिने
६ भाद्र २०७८, आईतवार १७:२९
![](https://www.beemapost.com/wp-content/uploads/2021/06/rastra-bank.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले गाईजात्राको अवसरमा पनि आरटिजिएस प्रणालीमा पूर्णकालीन सेवा दिने भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणली विभागले सार्वजनिक बिदाको अवसरमा पनि आरटिजिएस प्रणलीमा पूर्णकालीन सेवा दिने भएको हो ।