खानी खोला हाईड्रोपावर सहित १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१९ श्रावण २०८३, मंगलवार १५:१४

काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिने आश यो साताको पहिलो कारोबारको दिनदेखि हराएको छ । आज शेयर बजार ओरालो लागेको छ ।
खानी खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सिद्धार्थ बैंक, नेशनल हाईड्रोपावर, सेन्ट्रल फाइनान्स, रिदि पावर, रिलायन्स स्पिङ्स मिल्स, शिवम सिमेन्टस, सिटिजन्स बैंक, लिबर्टी इनर्जी र जोशी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।












