आज कुन-कुन कम्पनीको शेयर मूल्य भयो सबैभन्दा धेरै वृद्धि ?
१९ श्रावण २०८३, मंगलवार १५:२०

काठमाडौं । शेयर बजार आज पनि निरन्तर दुई दिनदेखि ओरालो लागेको छ। एभरेष्ट कलरको शेयर मूल्य हिजोको तुलनामा धेरै बढेको छ।
त्यस्तै, खानी खोला, जोशी हाईड्रोपावर, छ्याङदी, हिमालयन ८०।२०, छ्याङदी, महिला लघुवित्त, एनआइएमबीको डिभेञ्चर २०९०, बोर्टलर्स नेपाल (तराई) र सेन्ट्रल फाइनान्स, एमबिएल इक्विटी फण्डको शेयर हिजोको तुलनामा सर्वाधिक वृद्धि भएको छ।












