राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो

२१ श्रावण २०८३, बिहीबार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अकंले घटेर २६५४.१५ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज अप्पर लोहोरे खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ५३ रुपैयाँले बढेर ४०७ रुपैयाँ पुगेको हो ।

साथै, कांलगा हाइड्रोको ४.६२ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड २ को ४.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*