यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२५ श्रावण २०८३, सोमबार १५:०३

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन आज पनि शेयर बजार बढ्न सकेन ।

आज सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, रिदि पावर, फस्र्ट माईक्रो, सप्तकोशी विकास बैंक, आँखु खोला, स, कर्पोरेट विकास बैंक, एसवाई प्यानल र नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*