सोमबार राताम्यमा समेत यी कम्पनीको शेयर मूल्य धेरै बढ्यो

२५ श्रावण २०८३, सोमबार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अकंले घटेर २६४१.०५ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड ९१ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ । आज १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको ८.४७ प्रतिशत, दरमखोला हाइड्रोको ६ प्रतिशत, फस्र्ट माइक्रो फाइनान्सको ४.६१ प्रतिशत, अप्पर हेवाखोलाको ४.४७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*