आज घलेम्दी हाइड्रो सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२८ श्रावण २०८३, बिहीबार १५:०८

काठमाडौं । आज बुधबार नेप्से ८ अंकले बढ्दा ३ अर्ब ७२ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये घलेम्दी हाइड्रोको सर्वाधिक २९ करोड ९८ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
त्यसपछि एनआरएन, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिडी पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, पाल्पा सिमेन्ट इन्डष्ट्रिज र नेशनल हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ।












