दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२८ श्रावण २०८३, बिहीबार १५:१३

काठमाडौं । बुधबार नेप्से ८ अंकले बढेसँगै दुई वटा कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरको शेयरमूल्यमा सर्किट लागेको हो ।

त्यसपछि सुपर खुदी हाइड्रोपावर, घलेम्दी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, अप्पर हेवाखोला हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, शिव श्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*