आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२९ श्रावण २०८३, शुक्रबार १५:०९

काठमाडौं । यो साता शेयर बजार बढ्न नसकि बन्द भएको छ। लामो समयदेखि बजार निरन्तर ओरालो लागेको छ ।
आज एग्रीकलचर बण्ड ८७ को सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, खानी खोला, लिवर्टी इनर्जी, नाग्दी गुप्र, एनआरएन इन्फ्रास्टक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाईड्रोपावर, रिदि पावर, रादी जलविधुत् र विकास हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।












