हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

३१ श्रावण २०८३, आईतवार १३:४६

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ।

असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। यी शेयरहरू विगत करिब तीन वर्षदेखि लकइनमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*